बाँकेमा जाजरकोटकी कोरोना संक्रमित एक महिलाको मृत्यु

Dead ihx8ctnygo 19

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट जाजरकोटकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । कोरोनाबाट संक्रमित जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो ।

सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लैजाने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । असोज ६ गते कोरोना पुष्टि भएकी ती महिलामा केही दिनदेखि पित्तथैलीको समस्या देखिएको थियो । ती महिलाको शव व्यवस्थापनको तयारी भइरहेको श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...