परिवारमा कोरोना देखिएपछि सांसद शर्मा क्वारेन्टिनमा

Xdownload

काठमाडौं । राष्ट्रिय सभा सांसद दीनानाथ शर्मा होम क्वारेन्टिनमा बसेका छन् । परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएपछि शर्मा क्वारेन्टिनमा बसेका हुन् ।

परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि डाक्टरको सल्लाह अनुसार क्वारेन्टिनमा बसेको छु । शर्माले भने । प्रधानसेनापति पूर्णचन्द्र थापाका भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टिनमा बसेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...