उद्योगी चन्द्र ढकाललाई कोरोना संक्रमण

Xdhakal

काठमाडौँ । उद्योगपति चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार गरेको स्वास्थ्य परीक्षणका क्रममा उनको सोमवार रिपोर्ट पोजेटिभ आएको हो ।

आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...