कारोाना संक्रमणबाट सैनिक जवानको मृत्यु

Corona death all use

काठमाडौं । कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ । रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो ।

आइसीयूमा पनि उपचार नहुन सकेपछि भेन्टिलेटरमा राखिएको शुक्रबार राति १० बजे उनको मृत्यु भएको जनाइएको छ । उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्यु भएको मृतकका आफन्त दिनेश रावलले बताए ।

उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...