अभिनेत्री श्वेता कोरोना संक्रमित, छायांकन प्रभावित

157 5681600863233

नयाँ दिल्ली । चर्चित अभिनेत्री श्वेता तिवारी कोरोना संक्रमित भएकी छिन् । हिन्दी टिभी जगतकी चर्चित तिवारीमा कोरोना संक्रमित भएसँगै ‘मेरे ड्याडकी दुल्हन’को छायांकन प्रभावित भएको छ ।

केही दिनअघि मुख्य अभिनेता वरुण बडोला क्वारेन्टिनमा भएपछि उक्त शोको छायांकन रोकिएको थियो । बडोलाकी श्रीमति कोरोना संक्रमित भएकोले उनी क्वारेन्टिनमा बसेका हुन् ।

श्वेता संक्रमित भएसँगै थप समयका लागि छायांकन प्रभावित भएको हो । अहिले शोसँग जोडिएका सबैलाई सचेतना अपनाउन भनिएको छ । श्वेतामा संक्रमण देखिएपछि उनका पती अभिनव कोहली र छोरा रेयांश अर्को घरमा बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...