पछिल्लो २४ घण्टामा थपिए १३५६ जनामा कोरोना संक्रमण, यस्तो छ जिल्लागत सुची

Corona test19

काठमाडौं । पछिल्लो दिन नेपालमा कोरोना संक्रमतिको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५६ जनासहित देशभर संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने ४ सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

हेर्नुस् कुन जिल्लाका कति संक्रमित ?

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...