शनिबार १२०४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६२७९७ पुग्यो (जिल्लागत विवरणसहित)

Corona test19

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । तर शुक्रबारको तुलनामा भने शनिबार भने केही घटेको छ ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किएका छन् भने ४ सय १ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

हेर्नुस् सूची

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...