पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित

1590588492 frwvd

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप ८५९ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर अहिलसम्मकै धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...