गण्डकीका थप ११ जनामा कोरोना संक्रमण

Co

पोखरा । गण्डकी प्रदेशमा शुक्रवार बिहान थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार वीपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवन र चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा तीन जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितहरुको कुल संख्या तीन हजार २९१ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...