पछिल्लो २४ घण्टामा १२४३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५९५७३ पुग्यो

Corona test19

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

आज मात्रै नेपालमा १ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४२ हजार ९ सय ४९ जना कोरोना संक्रमणमुक्त भइ डिष्चार्ज भएका छन् ।

हेर्नुस् सूची

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...