पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

Xacapture

काठमाडौं । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २४ गते अस्पताल भर्ना भएका ती पुरुषको आज शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा ३१७ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म ५० हजार ४६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...