कोरोना संक्रमितको संख्या ४८ हजार नाघ्यो, पछिल्लो २४ घन्टामा थपिए ९०२ जना संक्रमित

Corona test19

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ९ सय २ जनासहित देशभर संक्रमितको संख्या ४८ हजार १ सय ३६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३२ हजार ९ सय ६७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...