सुर्खेतका कोरोना संक्रमित पुरूषको काठमाडौंमा मृत्यु

Corona death 1

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण सुर्खेतका एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

क्यान्सर पीडित ती पुरुष उपचारका लागि छाउनीमा रहेकै बेला भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बिहीबार साँझ १०ः४५ बजे मृत्यु भएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी गराएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका नवराज कँडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...