काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घन्टामा ३८८ जनामा भेटियो संक्रमण

Kathmandu vally

काठमाडौं । निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घन्टामा ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...