थप १३० जनामा कोरोना संक्रमण

1100530694covid 19 test

काठमाडौं । थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ भने निको भएकासहित कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...