सोमबार उपत्यकासहित १८६ जनामा कोरोना संक्रमण पुष्टि

Corona test

काठमाडौं । पछिल्लो २४ घन्टामा ललितपुरमा १ जनासहित १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या १७ हजार ८ सय ८८ पुगेको जानकारी दिए ।

आजसम्म नेपालमा ११ हजार ८ सय ८६ जना कोरोना मुक्त भएका छन् । आज मात्रै १ सय ७३ जना कोरोना मुक्त भई डिष्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार अर्घाखाँचीका १ जना मात्रै रेडजोनमा परेका छन् भने ७ वटा जिल्ला पूर्णरुपमा कोरोनामुक्त बनेको छ । आजसम्म नेपालमा २२ हजार २ सय २८ जना क्वारेन्टाइनमा छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...