गण्डकी प्रदेशमा थप १२ जनामा संक्रमण पुष्टि

Corona 6

पोखरा । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा हालसम्म १ हजार २ सय ९० पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांकअनुसार पर्वत, बाग्लुङ, स्याङ्जा र म्याग्दीमा थप १२ जनामा संक्रमण थपिएको हो । आज म्याग्दीमा सबै भन्दा धेरै ६ जना, बागलुङ, स्याङ्जा र पर्वतमा २/२ जना थपिएका हुन् ।

आइतबार संक्रमण पुष्टि भउका सबैलाई आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...