गण्डकी प्रदेशका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

Corona medicin

काठमाडौँ । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष र स्याङजाका १९ वर्षीय १ पुरुषमा संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालय जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...