२४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि, कुल संक्रमित सख्या १७ हजार नाघ्यो

Corona psycho

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमित भेटिएका छन् ।

नयाँसहित कूल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ९७ जनाले कोरोना जितेर घर फर्किएका छन्।

योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार २५ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ६ हजार १ सय १३ जनाको उपचार भइराखेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...