७४० जनामा संक्रमण थपिँदा नेपालमा संक्रमितको सख्या १५ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ? (सुचीसहित)

Corona update 1 780x406

काठमाडौँ ।  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । बिहीबार मात्र  ७ सय ४०  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमतिमध्ये प्रदेश १ मा ६ सय ७४, प्रदेश २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ रहेका छन् ।

गण्डकी प्रदेशमा १ हजार १ सय १८, प्रदेश ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...