मंगलबार बिहानै गण्डकीमा थपियो १७ जनामा संक्रमण, संक्रमितको संख्या ९६६ पुग्यो

Corona test

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

मंगलबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कास्कीका ८ जना तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका १७ जनासँगै गण्डकी प्रदेशमा संक्रमतिको संख्या ९६६ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २ सय १४ रहेको  निर्देशनालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...