भारतबाट आएको कोरोना भाइरस कडा रहेछः प्रधानमन्त्री ओली

Kp oli nepali pm 20180828095734

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतदेखि छिरेको कोरोना भाइरस कडा  भएको बताएका छन् । नेपालमा भारत, दुवई लगायतका मुलुकबाट आएको कारोना भाइरस ठिकै भएको बताउँदै उनले भारतदेखि आएको भाइरस भने कडा भएको बताए ।

उनकाअनुसार नेपालमा विदेशी मुलुकबाट आउने मानिसबाट नै नेपालको कोरोना फैलिएको बताए । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रतिकृया दिनुहोस