नवराज विकलाई भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दिने

Nabaraj bk

काठमाडौं । अन्तरजातीय प्रेस सम्बन्धका कारण मारिएका जाजरकोटका नवराज विकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समाज सुधार अभियान विधातर्फ ०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दिने भएको छ ।

गत जेठ १० मा प्रेमिका लिन साथीहरुसहित पश्चिम रुकुमको चौरजहारी पुगेका विकसहित ६ जनाको स्थानीयहरुबाट हत्या गरिएको थियो ।

समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा अविस्मरणीय योगदान पुर्याउनु भएका भगत सर्वजित विश्वकर्माको कदर स्वरुप नेपाल सरकारले २०७३ साल देखि भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

आईतवार मन्त्रीस्तरीय निर्णयअनुसार मनत्रालयले जाजरकोटमा विकलाई मराणोपरान्त पुरस्कारहरु घोषणा भएको हो । पुरस्कारको राशी जनही १ लाख रुपैया रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...