मोदीको जितमा वीरगञ्जमा विजय जुलुश निकालियो

काठमाडौँ ।  भारतमा लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेपछि नेपालको वीरगञ्जमा विजय जुलुश निकालिएको छ ।

विश्व हिन्दू संगठनले वीरगञ्जमा बिहीबार साँझ जुलुश निकालएको हो । सहर परिक्रमा गर्दै दीप प्रज्वलन पनि गरिएको थियो भने मिठाई समेत बाँडिएको थियो ।

र्‍यालीमा सहभागीहरुले ‘हर हर मोदी, घर घर मोदी’, ‘मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ’ जस्ता नारा लगाएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...