स्कुले छात्रालाइ महिनावारी स्वास्थ्यबारे तालिम

32795675156201204 935594376643999 5672242997203304448 n

काठमाडौ । अंकिता अग्रवाको नेतृत्वमा समता शिक्षा निकेतन भरतपुरका १५० छात्राको महिनावारी स्वास्थ्य र सरसफाइलाइ लक्षित गरी एउटा चेतना तथा शिक्षामूलक  कार्यक्रम गरियो । 


४० जना एमविविएस अन्तिम बर्षका बिद्यार्थीहरुद्धारा अहायोजना गरिएको सो कार्यक्रममा स्याानीटरी प्याड, यसको प्रयोग तथा ब्यवस्थापन गर्ने तरिका जस्ता बिषयमा जानकारी गराइयो ।


सो कार्यक्रममा बिद्यार्थीहरुलाइ  साबुन र हातधुने तरिका जस्ता बिषय सिकाइएको थियो । 

 

प्रतिकृया दिनुहोस