ट्याक्टर पल्टिँदा ५ को मृत्यु, २३ जना घाइते

Accident tractorrr

काठमाडौं । भारतको मुम्बई थाना क्षेत्रको मडफा धुवनी गाउँमा एक ट्याक्टर ट्रली पल्टिँदा ५ जना मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

एक विवाह समारोहमा सहभागी भएर फर्किदै गरेको ट्याक्टर तिव्र गतिका कारण पल्टिभएको छ ।

स्थानिय सञ्चार माध्यमहरुका अनुसार घाइतेहरुकोे त्यहाँस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस