सिके राउत र सरकारबीच भयो राजनीतिक सहमति

Dr.ck raut
काठमाडौं । सरकारले सिके राउतसँग राजनीतिक सम्झौता गरेको छ ।
केहीबेर अघि मात्रै राष्ट्रिय सभा गृहमा सिके राउत र गृह मन्त्री रामबहादुर थापाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यसअघि विहान मात्रै सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको १० बुँदे सम्झौतालाई बैठकमा प्रस्तुत गरिएको थियो ।
तर, सचिवालयको बैठकमा ‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गछौं’ भाषामा सचिवालयमा सहमति जुट्न सकेको थिएन । तथापी भव्य कार्यक्रमका बीत राजनीतिक सहमति भएको छ । 

प्रतिकृया दिनुहोस