बसको ठक्करबाट एक वृद्धको मृत्यु

Mirtu mahilaaa

हेटौंडा । मकवानपुरको हात्तीलेटमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

प्रस्तावित धरान चतारा राजमार्ग अन्तर्गत मकवानपुरको छतिवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ६८१७ नम्बरको बसको ठक्करले स्थानीय ७३ बर्षीय प्रेमप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस