फेवातालमा प्याराग्लाइडिङ खस्यो

Paragliding ggg

पोखरा । पोखराको सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।

केही बेर अघि फेवातालमा खसेपछि अहिले उद्दारका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।

प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो ।

स्लोपाइलट वा टेन्डम हो खुलिनसकेको प्रहरीको भनाई छ ।

यद्यपी विदेशी नागरिक हुन सक्ने प्रहरीको अनुमान छ । 

प्रतिकृया दिनुहोस