वाइडबडी प्रकरण : छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

Akhatiyar

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल वायुसेवम निगमको वाइडबडी बिमान खरीद सम्बन्धमा छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एक महिनाभित्र यसको प्रगति प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।

 

प्रतिकृया दिनुहोस