पाल्पामा जीप दुर्घटना, एक बालकको मृत्यु, सात घाइते

Accide

पाल्पा । सिरुखर्कमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते भएका छन् ।

बाग्लुङको बरेङ्गबाट बुटवल जाँदै गरेको लु२ च५०३५ नं. जीप अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका वडा नं.३ का कमला परियारका १ वर्षीय छोरा अङ्कितको मृत्यु छ ।

उनलाई अस्पताल लैजाँदै गर्दा गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस