डा. केसी ४ बजेदेखि अस्पताल भर्ना

Kc xka5ryrgq9

काठमाडौं । डा. गोविन्द केसी अत्याधिक छाति दुखाइका कारण त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टरको इमर्जेन्सीमा उपचाररत छन् ।

बिहान ४ बजेदेखि उनी त्यहाँ उपचाररत रहेको उनी निकटस्थ डा. अभिषेक सिंहले जानकारी दिएका छन् । उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस