अम्बा खाँदा बालकको ज्यान गयो

Dadth body baby

काठमाडौं । आफ्नै घरमा रहेको अम्बा (बेलाउती) खाँदा एक बालकको ज्यान गएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१३ सिख्रे बस्ने प्रकाश नेपालीको ५ वर्षीय छोरा प्रिन्सको अम्बा खाने क्रममा घाँटिमा अड्किएर मृत्यु भएको हो ।

अम्बा अड्किएर घाइते भएका बालकलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र वालिङ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि वालिङ प्राथामिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिकृया दिनुहोस