बसको ठक्करबाट बालकको मृत्यु

Accide

सप्तरी । रुपनी गउँपालिका २ मा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बिहान सप्तरीकै रुपनीबाट राजविराजका लागि छुटेको ना ३ ख ७३९० नम्बरको बसले ठक्कर हिँदा हिँडिरहेका स्थानीय गुनान्दन यादवका ६ वर्षका छोरा शिवम्कुमारको ज्यान गएको हो ।

दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस