करेन्ट लागेर एक महिलाको मृत्यु

Thaharai

अर्घाखाँची । भूमिकास्थान नगरपालिका-४ धारापानी, लामाखर्कमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

टेलिभिजनको प्लग लगाउने क्रममा एक्कासि करेन्ट लागेर घटनास्थलमै ६० वर्षीय धनी आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानाकारी दिए ।

प्रतिकृया दिनुहोस