टिप्परको ठक्करबाट १ जनाको मृत्यु

A

कपिलवस्तु । शिवराज नगरपालिका वडा नं.१ शिवपुरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शिवपुरको बेलौती चोकमा भएको दुर्घटनामा मोटरसाइकलमा सवारलाई टिप्परले ठक्कर दिँदा परिचय खुल्न नसकेका अन्दाजी २५ वर्षिय एक ब्यक्तिको मृत्यु भएको छ । दुर्घटनाबाट एक जना घाइते भएका छन् ।

चनौटाबाट भालुबाङ्गतिर जाँदै गरेको लु ६ प ४९६ नं।को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको रा १ ख ७३२ नं।को टिप्पर एक आपसमा ठोकिदा घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस