सुनको भाउ बढ्यो, १ तोलाको मुल्य ५८ हजार १ सय पर्ने

Gold

काठमाडौं । सुनको भाउ मंगलबार प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५८ हजार १ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने स्थिर छ ।

चाँदी सोमबार प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । समंगलबार पनि त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस