मलामी सवार जीप दुर्घटना हुदाँ १३ घाइते, ५ को अवस्था गम्भिर

Accide

अर्घाखाँची । अर्घाखाँचीमा मंगलबार बिहान मलामी सवार जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ ।

मालारानीका ८८ वर्षीय ज्ञानधर पुनको निधनपछि अन्तिम दाहसंस्कारका निम्ति नवलपरासी त्रिवेणी पुगेर फर्कंदा लु१ ज२३६९ नं.को जीप दुर्घटना भएको हो ।

घाइतेलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिकृया दिनुहोस