मादक पदार्थ सेवन गरी ठुलीआमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

Rape skech

पाल्पा । मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार आमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार आफ्नै छिमेकी ठुलीआमा पर्नेलाई करणी गरेको हो ।

आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस