भीरबाट लडेर एक जनाको मृत्यु

Bheer baat

गुल्मी । मालिका गाउँपालिकामा दाउरा काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका ६७ वर्षीय मोहलाल बिष्ट भीरबाट लडेका हुन् । उनको पौवा खोलास्थित भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस