नातिनीलाई करणी गरेको आरोपमा हजुरबुवा पक्राउ

7month balatkar

दाङ । हजुरबुवाले नातिनीलाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

दाङको लमहीमा १२ वर्षिया नातिनीलाई ६८ वर्षिय हजुरबुवाले करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको जनाएको छ । ुआइतबार दिउँसो घटना भएको हो ।

बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।ु सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढाइने इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

करणी अभियोगमा बालिकाको कान्छो हजुरबुवा पक्राउ परेका हुन् । ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस