प्रदेशले दिएको सार्वजनिक विदा अवज्ञा गरेपछि मन्त्रीनै बसे धर्नामा

Mantriko  office ko dharna ma

काठमाडौं । प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ को सरकार असन्तुष्ट बनेको छ ।

प्रदेशले दिएको बिदा अवज्ञा गरेपछि असन्तुष्ट रहेका एक मन्त्री आफैँ सरकारी कार्यालयको गेटमा धर्नामा बसेका छन ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफैं राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका हुन । मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेको छ ।

प्रतिकृया दिनुहोस