प्रदेश नं.२ मा आज सार्वजनिक बिदा

Province  2

सप्तरी । कृष्ण जन्माष्टमीको अवसरमा आइतबार प्रदेश नंं.२ मा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले कृष्णष्टमी पर्व मनाउन आज सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस