नक्कली नेपाली रुपैयाँसहित भारतमा नेपाली पक्राउ

Nepali

काठमाडौं । एक नेपाली ८ लाख नक्कली नेपाली रुपैयाँसहित भारतमा पक्राउ परेका छन् ।

५६ वर्षीय मनोज आचार्य सिलिगुडीको नक्सलबारीबाट सोमबार राति पक्राउ परेका हुन् ।

एएनआईले ८ लाख नक्कली रुपैयाँसहित आचार्य पक्राउ परेको समाचार प्रकाशित गरेको छ भने विस्तृत विवरण खुलाएको छैन ।

 

प्रतिकृया दिनुहोस