अनामनगरमा भेटियो बेवारिसे शब

Sab

काठमाडौं । काठमाडौंको अनामनगरमा एक पुरुषको शव भेटिएको छ ।

अनामगरस्थित धोवी खोलको किनारमा अन्जादी ५५ वर्षीय पुरुषको शव मंगलबार विहान भेटिएको प्रहरीले जनाएको छ ।

पहिचान नखुलेको सो शवलाई मुचुल्का गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी वृत्त सिंहदरवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस