रौतहट अपडेट : १५ जना सम्पर्कमा, अन्य अझैं बेपत्ता

Dhunga rautahat

काठमाडौं । रौतहटको गौर नगरपालिका वडा नं. ४ को लालबकैया खोलामा डुंगा दुर्घटना हुँदा हराइरहेकाहरुमध्ये १५ जना सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएकाहरु मध्ये ५ महिला र १० पुरुष छन् ।

अन्यको खोजी कार्य तीव्र बनाइएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका इनिस्पेक्टर ओम यादवले बताए ।

प्रतिकृया दिनुहोस