सिरहामा भेटियो समुन्द्री ह्वेल ! लाग्न थाल्यो भीड

Macha 8

सप्तरी, सिमरा । सिरहाको तिलासी गाउँमा सार्क माछा फेला परेको छ ।

शुक्रबार विहान शाखा नहरमा माछा मार्ने क्रममा गाउंलेहरुले सो माछा फेला पारेको हो ।

ज्यूदो अवस्थामा सुरक्षित राखिएको उक्त माछा हेर्न गाउं वरिपरिका हजारौको भिड् लागेको पत्रकार सुधा कर्णले बताइन् । 

चोहर्वा सिरहा सडक खण्डको पदमपुर चौकदेखि एक किलो मिटर पश्चिममा रहेको सो गाउंको नहरमा उक्त माछा फेला परेको हो ।

अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भीड लागेको छ ।

प्रतिकृया दिनुहोस