कृष्णभीरको पहिरोमा पुरियो जिप

Pahirole puriyo jip

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले धादिङमा जिप पुरिएको छ । जिपमा सवार सबैं सकुसल छन् ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको हो । पहिरोले लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको हो ।

पहिरो खसको केहीबेरमै प्रहरी घटनास्थल पुगेकाले मानवीय क्षति भने हुन पाएन । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।

 

प्रतिकृया दिनुहोस