जरेबरका कुमालको हली बने बाबुराम भट्टराई

Dr vattarai halo jotdai

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आफ्नो गृहजिल्ला पुगेर धान दिवस मनाएका छन् ।

डा. भट्टराईले सिरानचोक गाउँपालिका –५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भएर धान दिवस मनाएका हुन् ।

। धान दिवस मनाउन गोरखा आइपुगेका डा. भट्टराईले कसमारलेका खेलमा केही बेर धानको बीउ पनि काढेका थिए । उनले केहीबेर गोरु जोतेर हिल्याउने काम गरेका थिए ।

उनी कुमालको धान रोप्न टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी बनेका थिए ।

प्रतिकृया दिनुहोस