१०ः१५ बजेको साइतमा एयरपोर्टमा ओलीको पाइला

Oli chuna vraman suru

काठमाडौं । ६ दिने लामो चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।

गत असार ५ मा १ सय २० जनाको जम्बो टोलीसहित चीन गएका ओली आज आज बिहान १०ः१५ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

हिमालय एयरलाइन्सको विमान चार्टर गरेर चीन गएका प्रधानमन्त्री ओलीले चीन भ्रमणले नेपालको विकासमा टेवा पुगेको बताएका छन् । चीन भ्रमणमा रहेका बेला विभिन्न सम्झौतामा हस्ताक्षर पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...